काठमाडौं । हिन्दुकुश हिमालय क्षेत्रका चुचुराहरू सामान्यतया जाडो याममा हिउँको सेतो चादरले ढाकेका हुन्थे । तर यो साल विशेष गरी पश्चिमी हिमालयहरु उल्लेखनीय रूपमा खालि र उजाड देखिएका छन्। यसपालिको हिउँद निकै असामान्य भएको छ । यस क्षेत्रमा कि ज्यादै कम हिउँ परेको छ, कि हिउँ परेकै छैन । कम