१६ श्रावण २०८३, शनिबार

Banner First

सञ्जय राजभण्डारीः ब्राण्डिङमा साढे दुई दशकको ‘रोलर-कोस्टर करियर’

सञ्जय राजभण्डारीसीएमओ, डिश मिडिया नेटवर्क लि. करिब ३ वर्षअघि फाइबर इन्टरनेटको सेवा व्यापारमा प्रवेश गरेको डिशहोम चालु आर्थिक वर्षको पहिलो महिनामै देशको दोस्रो ठुलो इन्टरनेट सेवा प्रदायक बनेको छ । कोभिडको बेलामा डीटीएच टेलिभिजनको व्यापार खुम्चिँदै गएपछि कम्पनीलाई रूपान्तरण गर्ने गरी इन्टरनेट सेवा सुरु गर्ने डिशहोमको निर्णय वास्तवमै ‘सही थियो’