काठमाडौँ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज राति देखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो । निगमका अनुसार इण्डियन आयल कर्पोेरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ