काठमाडौं । विकास बैङ्कहरूले पनि ब्याजदर घटाउन थालेका छन् । मङ्गलवारसम्म चार वटा वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएका थिए । तर, बुधवार दुई वटा विकास बैङ्कले पनि ब्याजदर घटाएका छन् । आज सांग्रिला डेभलपमेन्ट र गरिमा विकास बैङ्कले पनि आजैदेखि नै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ