काठमाडौं । भारत सरकारले प्याज निर्यात प्रतिबन्ध लगाएसँगै नेपालमा भने कृत्रिम अभाव सृजना गरी अस्वाभाविक रूपमा मूल्य बढाइएको छ । नेपाली व्यापारीहरूले एक सातामै प्याजको भाउ प्रतिकेजी दोब्बर बढाएका हुन् । एक साता अघिसम्म प्रतिकेजी १०० रुपैयाँभन्दा (९८ रुपैयाँसम्म) किनबेच भइरहेको प्याजको भाउ अहिले २०० रुपैयाँसम्म पुर्याएका छन् । यद्यपि,