काठमाडौं । जीवन बीमा पोलिसी सरेन्डर अर्थात् समर्पण गर्ने (त्याग्ने) को सङ्ख्यामा व्यापक सुधार देखिएको छ । असोज महिनाको तुलनामा बीमालेख सरेन्डर गर्नेको सङ्ख्या उच्च दोहोरो अङ्कले घटेको हो । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको कात्तिक महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । असोजको तुलनामा बीमालेख सरेन्डर ३८.६९