काठमाडौं । ‘नाडा अटो शो २०२३’ मा सस्ता गाडीमा अवलोकनकर्ताहरूको आकर्षण देखिएको छ । गत मङ्गलवारदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको उक्त शोमा विद्युतीय सवारीमा निकै आकर्षण देखिएको हो । नाडा अटो शो आज चौथो दिनमा चलिरहेको छ । सो दिनसम्म आइपुग्दा अवलोकनकर्ताको चाप निकै बढी रहेको छ । जति अवलोकनकर्ताहरूको