Banner First « Arthapath.com
७ असार २०८२, शनिबार

Banner First

के भारतको अटो उद्योग संकटमा पर्दै छ ?

काठमाडौँ । यदी तपाइँको फोन, ल्यापटप, कारका महत्वपूर्ण पार्टपूर्जा बन्नै बन्द भयो भने के होला ? ज्यादातर मानिसहरु यसबारेमा सोच्दैनन् । तर त्यसो हुन पनि सक्छ । पुरै संसारको प्रविधि उद्योग एक किसिमको खनिज धातुमा निर्भर छ, जसलाई ‘रेयर अर्थ एलिमेन्टस्’ भनिन्छ । पृथ्वीको दुर्लभ धातु भएकाले यस पदार्थमा चीनको