काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साढे १९ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । कम्पनी सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले १९ करोड ६८ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि,