काठमाडौं । नेपालीको सुन मोह निकै उच्च देखिएको छ । पछिल्लो १० वर्षको अवधिमै नेपालमा २ खर्ब बढीको सुन भित्रिएको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार १० वर्षमा २ खर्ब ३० अर्ब ३५ करोड ६७ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ । आर्थिक वर्ष २०७०/७१ वर्षदेखि गत