१८ श्रावण २०८३, सोमबार

Banner First

साताको बजारः बजार ७८ अकंले बढ्दा कारोबार भने करिब साढे १ अर्बले घट्यो, अबको बाटो कता ?

काठमाडौं । यो साताका लगानीकर्ताका लागि सकरात्मक नै रह्यो । गत साता दुई दिन मात्र बढेको बजार यो साता चार दिन हरियाली आएको हो । पाँच वटै कारोबार भएको बजार ७८.९७ अकंले बढेको हो । जुन गत साता भन्दा ४३.४ अकले बढि हो । गत साता दुइ दिन मात्र बढेको