१८ श्रावण २०८३, सोमबार

Banner First

नयाँ आर्थिक वर्षसंगै बजेट कार्यान्वयन पनि सुरु, यी हुन् थपिएका नयाँ करको दर

काठमाडौं । आजबाट अर्थात नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नेपालमा साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ । आजैदेखि नै सरकारले ल्याएको बजेट कार्यान्वयन पनि सुरु हुने गर्दछन् । सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ का लागि बजेट घोषणा गरेको थियो । सोही बजेटको