१८ श्रावण २०८३, सोमबार

Banner First

नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन्छः अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन् । मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज बताए । सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । ‘पोलिसी