काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरिएको छ । बुधबार दिउँसो भन्सार जाँचपास भएर विमानस्थल हाताबाट निस्कन लागेको सुन राजस्व अनुसन्धान विभागले समातेको हो । ठूलो परिमाणमा सुन भन्सारबाट बाहिर आएको खबर विभागमा पुगेपछि राजस्व अनुसन्धानले ‘अपरेशन’ चलाएको थियो । विभागका अधिकारीका अनुसार जफत गरिएको सुनको वास्तविक