काठमाडौं । अन्तर बैंक कारोबारको ब्याजदर १ प्रतिशतभन्दा तल झरेको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता बढेसंगै अन्तर बैंक कारोबारको ब्याजदर पनि झन् झन् घट्दै गएको हो । नेपाल राष्ट्र बैंकका अनुसार हाल अन्तर बैंक ब्याजदर शून्य दशमलव ९० प्रतिशतको बिन्दुमा झरेको छ । यो मंगलबारसम्मको तथ्याङ्क हो । विशेषगरि