१८ श्रावण २०८३, सोमबार

Banner First

आर्थिक वर्षको अन्तिम समयमा आएर महँगी नियन्त्रण, कसरी घट्यो मूल्य वृद्धिदर ?

काठमाडौं । जेष्ठमा नेपालको मुद्रास्फीती अर्थात् मुल्यबृद्धिदर थप नियन्त्रणमा आएको छ । गत बैशाखकै तुलनामा जेष्ठको मुल्यबृद्धिदर ०.५८ प्रतिशत विन्दुले घटेको हो । गत बैशाखमा नेपालको उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशतमा थियो । तर, जेष्ठमा त्यो मुद्रास्फीति ६.८३ प्रतिशतमा झरेको छ । विगतका महिनाहरूमा मुद्रास्फीती बढ्दै गएको को । चालू आर्थिक