काठमाडौं । बैंकहरुमा लगानीयोग्य पुँजी थुप्रिदै गएको छ । पछिल्लो समय कर्जाको माग नबढ्दा पछिल्लो समय बैंकहरुमा लगानीयोग्य पुँजी थुप्रीदै गएको हो । आर्थिक मन्दीका कारण अझै पनि बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । फलस्वरुप बैंकहरुमा लगानीयोग्य रकम अस्वभाविक रुपमा थुिप्रदै गएको हो । हाल बैकहरुमा ३ खर्ब ७०