१९ श्रावण २०८३, मंगलबार

Banner First

बीमा कम्पनीका ४६८ कार्यालयको अस्तित्व सकियो, बीमा क्षेत्रबाट बाहिरिए ६५२ कर्मचारी

काठमाडौं । पछिल्लो समय नेपाली बीमा क्षेत्रका कर्मचारीहरु संख्या र कार्यालय घट्दै गएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमै बीमा कम्पनीहरुको कार्यालयको संख्या १३.९५ प्रतिशतले घटेको छ । गत आवको जेठ मसान्तसम्मा बीमा कम्पनीहरुको कार्यालयको संख्या ३ हजार ३५५ वटा रहेको थियो । तर, एक वर्षको