१९ श्रावण २०८३, मंगलबार

Banner First

खाने तेलको निर्यात खस्किँदै: किन निरन्तर घटीरहेको छ सोयाविन, पाम र सूर्यमुखी तेलको निकासी ?

काठमाडौं । खाने तेल (भटमास, पाम र सूर्यमुखी) को निर्यात निरन्तर घट्दो छ । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने भटमास, पाम र सूर्यमुखी तेलको निकासी पछिल्लो घटीरहेको छ । नेपालबाट निर्यात हुनेको वस्तुको पहिलो स्थानमा पाम तेल पर्छ, यसको कुल वस्तु निर्यातको १३.६० प्रतिशत हिस्सा ओगटेको छ । भटमास तेलको