१९ श्रावण २०८३, मंगलबार

Banner First

स्मार्ट टेलिकमको स्वामित्व सरकारमा आयो, तर अझै किन हुन सकेन मूल्य निर्धारण ?

काठमाडौं । स्मार्ट टेलिकमको मूल्य निर्धारण हुन सकेको छैन । लाइसेन्स खारेज भएर सरकारको स्वामित्वमा आएको स्मार्ट टेलीकमको मुल्य निर्धारण नभएको हो । नवीकरण शुल्क लगायतका बक्यौता नबुझाएपछि गत बैशाख ४ गते स्मार्ट टेलीकमका लाइसेन्स खारेज भएको थियो । त्यसपछि नियमाक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले बैशाख १९ गते स्मार्ट टेलीकमको