काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे २५ अर्बको बजेट ल्याएको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको हो । आइतबार आयोजित महानगरको १३औं नगरसभामा उप्रमखु सुनिता डंगोलले सो बराबरको बजेट पेश गरेकी हुन् । उनका अनुसार चालुतर्फ ८