१९ श्रावण २०८३, मंगलबार

Banner First

अब जिल्ला अदालतले नै साइबर क्राइम र बैंकिङ्ग कसुरको मुद्दा हेर्ने

काठमाडौं । अब साइबर क्राइम र बैंकिङ्ग कसुर सम्वन्धी मुद्दा जिल्ला अदालतहरुमा चल्ने भएको छ । मंगबार बसेको मन्त्रिपरिषदको बैठकले साइबर क्राइम र बैंकिङ्ग कसुरका मुद्दा जिल्ला अदालतको क्षेत्राधिकारी राख्ने निर्णय गरेको हो । योसंगै साइबर क्राइम र बैंकिङ्ग कुसरका मुद्दामा जिल्ला अदालतहरुर्बा नै सुरु कारवाही र किनारा लगाउने छन्