१९ श्रावण २०८३, मंगलबार

Banner First

ठगी गर्ने अब ‘बीमा सूचना केन्द्र’को कालो सूचीमा: अघि बढ्यो केन्द्र स्थापनाको प्रक्रिया, कसरी हुन्छ काम ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना गर्ने भएको छ । बीमा क्षेत्रमा हुने ठगीका क्रियाकलापलाई नियन्त्रण गर्ने गरि बीमा सुचना केन्द्र स्थापना गरिने भएको हो । केन्द्र स्थापनाका लागि प्राधिकरणले यसको प्रक्रिया अघि बढाएको हो । गत कात्तिकदेखि कार्यान्वयनमा आएको नयाँ बीमा ऐन, २०७९ मा भने बीमा