१९ श्रावण २०८३, मंगलबार

Banner First

क्रसर उद्योगको लाइसेन्स नविकरण प्रक्रिया सहज बनाउन सरकारलाई महासंघको अल्टीमेटम

काठमाडौं । आगामी असार १६ गतेदेखि देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा बिक्री वितरण र उत्पादन बन्द हुने भएको छ । नेपाल क्रसर थता खानी उद्योग व्यवसायी महासंघले अनिश्चितका लागि सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरुको बिक्री वितरण तथा उत्पादन कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । सरकारबाट कानून बमोजिम