काठमाडौं । पछिल्लो एक महिनामा घर जग्गा कारोबार घटेको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागले प्रकाशन गरेको चालु आर्थिक वर्षको बैशाख महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । गत चैत मसान्तको तुलनामा बैशाख महिनामा घर जग्गा कारोबार ६ हजार ६८९ ले कमी आएको छ । गत चैत महिनामा ४९ हजार