१९ श्रावण २०८३, मंगलबार

Banner First

राष्ट्रिय वाणिज्य र नेपाल बैंकको मर्जरका लागि एक्शनमा अर्थमन्त्रालय, बरालको संयोजकत्वमा बन्यो कार्यदल

काठमाडौं । सरकारी दुई बैंकको मर्जरका लागि छलफल अघि बढेको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको मर्जरका लागि कार्यदल गठन भएको हो । यी दुई बैंकको मर्जरको सम्वन्धमा अर्थमन्त्रालयले अध्ययनका लागि कार्यदल गठन गरेको हो । मर्जर सम्वन्धी अध्ययनका विश्लेषण गर्न अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यववस्थापन महाशाखाका प्रमुख भुपाल