१९ श्रावण २०८३, मंगलबार

Banner First

निर्जीवन बीमा व्यवसायः झन् एग्रेसिभ बन्यो शिखर, सलिको र सिद्धार्थबीच टक्कर हुँदा हिमालयन र नेकोबीच उछिनपाछिन

काठमाडौं । व्यवसाय वृद्धिमा निर्जीवन बीमा कम्पनीहरु अग्रसर देखिएका छन् । पछिल्लो एक महिनामै कम्पनीहरुले साढे १६ प्रतिशतले व्यवसाय बढाएका छन् । संचालनमा रहेका १६ वटा निर्जीवन बीमा कम्पनीहरुले ९ महिनामा ३० अर्बको व्यवसाय गरेका हुन् । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । प्राधिकरणका अनुसार