काठमाडौं । अन्ततः उच्च अदालत पाटनले स्मार्ट टेलीकमले दिएका दुवै रिटमा अन्तरीम आदेश नदिने निर्णय गरेको छ । शुक्रबार न्यायधीस धुव्रराज नन्द र दिप्रेन्द्र बहादुर बमको संयुक्त इजालस उक्त दुवै रिटमा अन्तरिम आदेश नदिने निर्णय गरेको हो । योसँगै स्मार्ट टेलीकमको लाइसेन्स खारेज गर्ने नेपाल दुरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयमा हुने