काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमालेख बिक्री बढ्को छ । एक वर्षमै कम्पनीहरुले थप २८ लाख १३ हजार बढी जीवन बीमालेख बिक्री गरेका छनन् । संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको आठ महिनामा कुल १ करोड ४० लाख १ हजार ५७७ बीमालेख बिक्री गरेका छन् । जुन गत