काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकका अधिकांश सूचकहरु सकरात्मक छन् । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ११.५० प्रतिशतले बढेर १ अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा