१९ श्रावण २०८३, मंगलबार

Banner First

सेयर बजारले लिएन गति, लगानीकर्ताले कम्पनीहरुको त्रैमासिक रिपोर्ट कुरेका हुन ?

काठमाडौं । नयाँ वर्ष सुरु भए यताका दुबैं कारोबारमा सेयर बजार ओरालो लागेको छ । अघिल्लो वर्षको अन्तिम कारोबारका दिनहरुमा हरियाली भएर बन्द भएको बजार यो वर्ष भने ओरालो यात्रालाई निरन्तता दिइरहेको छ । लगानीकर्ता अझैं अन्यौलमा रहेका छन् । बैंशाख देखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाको ब्याजदर