काठमाडौं । अन्य बर्षहरुको तुलनामा बीमा क्षेत्रका लागि बर्ष २०७९ बिशेष रह्यो । बिशेषगरि नयाँ बीमा ऐन लागू भएको, बीमा कम्पनी मर्जर गराइएको, लघुबीम कम्पनी आउने जस्ता घटनाले यो बर्ष बीमा क्षेत्रका बिशेष रहेको देखिन्छ । बीमा क्षेत्रमा यसअघि २०४९ को बीमा ऐन थियो । तर, बीमा क्षेत्रमा आएका नयाँ