काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको मत परिणाम आउन थालेको छ । बस्तुगत तर्फ केन्द्रिय सदस्यको पछिल्लो मत परिणाम सार्वजनिक भएको हो । बस्तुगत तर्फ महासंघमा २८ जनाले प्रतिस्पर्धा गरेका छन् । उनीहरू मध्ये १४ जना निर्वाचित हुनेछन् । बस्तुगततर्फ १२३ मत खसेको छ । यी हुन विजयी उम्मेदवारहरु.