१९ श्रावण २०८३, मंगलबार

Banner First

‘नेपाली बैंकिङ्ग क्षेत्र सुरक्षित छ, ब्याजदर घट्ने चरणमा छ’: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर घट्दो अवस्थामा रहेको बताएका छन् । मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको सम्वन्धमा राष्ट्र बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । नेपाली अर्थतन्त्र सूचकहरु विस्तारै सकरात्मक बन्दै गएकाले निक्षेप र कर्जाको ब्याजदर घट्ने चरणमा रहेको गभर्नर अधिकारीको