काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले तत्काल ब्याजदर नियन्त्रण आग्रह गरेका छन् । नेपाल–जर्मन उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभामा वरिष्ठले उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले भने,–’सरकारले तत्काल ब्याजदर नियन्त्रण गर्नुपर्छ । ब्याजदर नियन्त्रण गर्न नसके उद्योगी व्यवसायी एक भयानक अवस्था पुग्छन्