काठमाडौं । चाँदी आयातमा भारी गिरावट आएको छ । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा चाँदीको आयात ९०.५४ प्रतिशतले घटेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आवका फागुन मसान्तसम्म १५ अर्ब ३६ करोड ६४ लाख ९ हजार रुपैयाँ बराबरको चाँदी तथा चाँदीका कच्चा