काठमाडौं । एक महिनामा ४० हजार बढी घर जग्गा किनबेच भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनामा ४० हजार ७३४ वटा घर जग्गा किनबेच भएको हो । भुमि व्यवस्थापन तथा अभिलेख विभागका सार्वजनिक गरेको तथ्याङ्लके यस्तो देखाएको हो । तर, गत माघ महिनाको तुलनामा भने केही घटेको