काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत ( सिइओ) चंकि बहादुर क्षेत्रिले ग्रामीणमुखी बिमा सेवा प्रदान प्राथमिकता दिइने बताए । सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्म भइ एकीकृत कारोबारको औपचारिक कार्यक्रममा सिइओ क्षेत्रिले यस्तो बताएका हुन । लुम्बिनीसगको मर्जपछी कम्पनीले कृषि बिमामा विशेष केन्द्रित हुने जानकारी