१९ श्रावण २०८३, मंगलबार

Banner First

१ खर्ब ३३ अर्ब बचतमा शोधानान्तर स्थिति, चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

काठमाडौं । शोधानान्तर स्थिति १ खर्ब ३३ अर्ब रुपैयाँ बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा