काठमाडौं। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् बिस्तार गरेका छन् । प्रचण्ड सरकारमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथग्रहण समत गरी सकेका छन् । नयाँ सरकारमा एमालेले सबैभन्दा बढी ८, माओवादीले ३ , रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाएका छन् । यता, जसपाले भने २ वटामा असहमति जनाएको