२० श्रावण २०८३, बुधबार

Banner First

चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनले निजी क्षेत्रको खस्केको मनोबल बढ्यो, कार्यान्वयनमा भने चुनौति: परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनले निजी क्षेत्रको मनोबल केही हदसम्म उकास्न सकरात्मक सञ्चार प्रवाह भएको जनाएको छ । नेपाल राष्ट्र बैंकले गत कात्तिक १ देखि लागू गरेको चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा लचकता देखाउँदै संशोधन गरेको हो । चालुपुँजी कर्जा वर्तमान अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थामा निजी क्षेत्रको