काठमाडौं । पछिल्लो समय लघुबीमा व्यवसाय बढ्न थालेको छ । नयाँ लघुबीमा कम्पनी स्थापना हुन थालेपछि ठुला कम्पनीहरु व्यवसाय बढाउन ताएिका हुन् । चालु आर्थिक वर्ष २०७९/८० को मंसिर महिनासम्ममा कम्पनीहरुको लघुबीमा बीमा शुल्क आर्जन ४१२.२४ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कका अनुसार गत साउनको महिनाको तुलनामा