२० श्रावण २०८३, बुधबार

Banner First

प्रुडेन्सियल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई लाभांश वितरणको घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।