काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले पछिल्लो समय व्यवसाय विस्तारमा जोड दिइरहेको छ । नेपालमा निजी क्षेत्रको लगानीमा स्थापना भएको पहिलो पुनर्बीमा समेत रहेको कम्पनीले व्यवसायको आकार ठुलो बनाउँदैछ । यति बेला कम्पनी आन्तरिक तथा बाह्य बजारमा आफ्नो व्यवसाय फैलाउन जुटिरहेको छ । हिमालयन रि इन्स्योरेन्स नेपालमा निजी क्षेत्रको लगानीमा