२१ श्रावण २०८३, बिहिबार

Banner First

कात्तिक २३ गतेदेखि नबिल इन्भेष्टमेन्टले खुलामुखी म्युचुअल फण्ड निष्कासन गर्ने, कति इकाई आवेदन दिने ?

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले खुलामुखी म्युचुअल फण्ड कात्तिक निष्कासन गर्ने भएको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्कासन गर्ने लागेको हो । प्रतिइकाई १० रुपैयाँका दरले ७ करोड ५० लाख इकाई निष्कासन गर्ने लागेको हो । जसमध्ये १ करोड ५० लाख