२२ श्रावण २०८३, शुक्रबार

Banner First

गौतमश्री सहकारीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण, उचित कारण नदेखाए समस्याग्रस्त घोषणा गरिने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौतमश्री बहुउद्धेश्यीय सहकारीलाई स्पष्टीकरण सोधेको छ । सहकारी संस्थाका सञ्चालकले सात अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरी फरार भएपछि सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिश गरेको हो । विभागको सिफारिशका आधारमा मन्त्रालयले १५ दिने समय अवधि दिएर स्पष्टीकरण दिन भनेको