काठमाडौं । राष्ट्रिय बिमा संस्थानले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा २७.४९ प्रतिशतले धेरै हो । गत वर्ष यसले ५ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि १०.६९