२२ श्रावण २०८३, शुक्रबार

Banner First

रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा ७४ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा समेत छलाङ

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ७४.११ प्रतिशतले बढेर १२ करोड २१ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ७ करोड १ लाख