काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा १६ करोड ९४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यस इन्स्योरेन्सले २५ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । नाफा ३३.३८ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा जीवन