२२ श्रावण २०८३, शुक्रबार

Banner First

मुक्तिनाथ विकास बैंक मुनाफा १८ प्रतिशतले वृद्धि, वितरणयोग्य नाफा ८१ करोड माथि

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण बिहिबार सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक विवरण अनुसार खुद नाफा १८.४७ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको सोही अवधिमा बैंकले १ अर्ब १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो